Our Blog

blog img - President IDEA NEPAL, Ms. Bindra Pradhan

अवधारणा

“Interior Design मा सहकार्य”

“सहकार्य” ले  जहिले  पनि  एक  खाले  synergic effect ल्याउछ।    ठुलो  कामलाई  result दिन  अथवा  कुनै   कामलाई  छिटो  र  सजिलै  पूरा  गर्न  दुइ  वा  बढी  पक्ष   बीच  सहकार्य  गरिन्छ ।  सहकार्य  सबै  खालको  समाज  र  व्यवसायिक  क्षेत्रमा  चलि  आएको  Practice हो ।

“सहकार्य”   Interior Design को क्षेत्रमा   पनि धेरै उपयोगी Tool हुनसक्छ । Collaboration & Cooperation – For Interior Designers, Among the Interior Designer.   Interior Designer बीच हरु एक आपसमा सहयोग र परस्पर साझेदारीले व्यवसायिक सफलतासंगसगै interior design sector sf] विकास हुन् सक्ने सम्भावना छ।

Interior design को  क्षेत्र  धेरै  फराकिलो  छ । Interior Design लाइ  व्यवसायिक  रुपमा  हेर्दा  यसका  तीन  चरणहरु   छन्  – 1. CONCEPT FORMATION 2. DESIGN & DRAWING 3. PRESENTATION.

आजको  Interior  Design  Profession मा दुइ वटा मुख्य Factors  रहेका छन्  –  CREATIVITY र TECHNOLOGY.

PROFESSIONAL वा COMMERCIAL रुपमा IDEAL DESIGN PROCESS को कुरा गर्दा चार वटा FUNCTION रहन्छन – 1. Develop Design 2. Customer Relationship / Salesmanship 3. Research & Market Survey 4. Service Delivery

यी  बाहेक  पनि  अरु  थुप्रै  कार्यहरु  जस्तै  “Documentation” “Product Material Selection” र  “Work Execution” आदि  “Interior Design” मा  आउदछन् ।

उल्लेखित सबै क्रियाकलाप र प्रक्रियाहरुको लागि QUALIFIED, KNOWLEGDE BASE र EXPERT DESGIN RESORUCES हरु चाहिन्छन । फरक फरक PROJECT, फरक फरक WORK AREA को लागि फरक फरक REQUIREMENT हुन् सक्छ । Designer हरु परस्पर मिलेर आ आफ्नो expertise बाडेर काम गर्दा प्रभावकारी OUTPUT आउदछ । DESIGN SECTOR मा सहकार्यले यस्ता आवस्यकतालाई सम्बोधन गर्दछ, समाधान गर्दछ ।  व्यवसायिक INTERIOR DESIGN को कुरा गर्दा INTERIOR DESIGN पनि एउटा BUSINESS नै हो र यसमा पनि अन्य BUSINESS मा जस्तै विभिन्न RESOURCES को आवश्यकता रहन्छ। उदाहरणको लागि CAPITAL ( INVESTMENT), MANPOWER, MANAGEMENT, INFRASTRUCTURE, TECHNOLOGY  आदि । सहकार्यले Idea sharing का साथसाथै RESORUCES ACQUISTION र MOBILIZATION तथा INFRASTRUCTURE, TECHNOLOGY आदि मा INVESTMENT, EFFICIENT र EFFECTIVE MANAGEMENT मा पनि सहयोग पुर्याउदछ ।

आर्थिक र बिकासका बढ्दो गतिबिधि संगसंगै र जनमानसमा INTERIOR DESIGN सम्बन्धि चेतना अभिवृद्धिले बर्तमान समयमा नेपालमा INTERIOR DESIGN को माग बढ्दो छ र यो क्षेत्रमा प्रसस्त र प्रचुर OPPURTUNITIES छन् । यो अवसर संगै धेरै खालका चुनौतीहरु पनि छन् । जस्तै : दक्ष जनशक्ति, छिटो छिटो परिवर्तन हुने प्रबिधि, कडा प्रतिस्पर्धा, ग्राहक / जनमानसको उच्च्च आकान्च्छा (high expectation), ठुलो पुजीको आवश्यकता, अन्य administrative, financial   र management कठिनाइहरु आदि। Interior Designer हरुले एक आपसमा सहकार्य गरेर यी चुनौतीहरुलाई सम्बोधन गर्न र बजारको अवसरलाइ उपयोग गर्न सकिन्छ । सहकार्यले चुनौती सामना गर्ने, COMBINED EFFECT ल्याउने, Responsibilities बाड्ने मात्र हैन, व्यवसायमा निहित जोखिमलाइ पनि कम गर्ने र बाड्ने गर्दछ । यस्तो सहकार्यले व्यवसायिक मुनाफा बढ्ने मात्र होइन, Design को गुणस्तर (Quality) पनि अभिवृद्धि हुन्छ। अन्तत: यसले INTERIOR DESIGN को प्रतिष्ठा अभिवृद्धि पनि गर्दछ ।

त्यसैले सहकार्यको यो अवधारणालाइ Designer हरुले आत्मसात गर्न सके अन्तत: यसले INTERIOR DESIGN को प्रतिष्ठा अभिवृद्धि पनि गर्दछ । 1. Work together 2 cooperate each other 3. Collaborate 4. Joint 5. Venture 6. Consortium को माध्यमबाट सहकार्य गर्न सकिन्छ। IDEA Nepal नेपालका Interior Designers को एकमात्र छाता संगठन भएको हुनाले यो संस्था सहकार्यको platform हुन सक्दछ।   हालका दिनमा IDEA Nepal अन्तरास्ट्रिय संस्था संग आबद्ध समन्वय गरिरहेको सन्दर्भमा यस्तो सहकार्य नेपाल भित्र मात्र सिमीत नरही बिदेशी Designer संस्थाहरुसंग समेत गर्न सकिन्छ यसले देश नेपाली Design को प्रतिष्ठा बढाउछ नै संगसंगै Designer को exposure पनि अभिवृद्धि पनि गर्दछ ।

Design sector र Designer को प्रगति र उत्थानको निम्ति यो सहकार्य सम्बधि अवधारणा बिस्तृत र बिश्लेशानात्मक छलफल र अध्ययन गरि प्रयोग गर्नु उपयुक्त हुनेछ।

© 2024, Idea Nepal, All Right Reserved
Designed and Developed with by Theme Nepal